Birat Post मंगलबार, कार्तिक २९, २०७९ मा प्रकाशित

featured photo: Birat Post

 

मैले आज  दिन भरि तिम्रै बारेमा सोचिरहे

जिन्दगिका भोगाईहरु कल्पना गरिरहे

 

तिमि सँग ख्याल ठट्टामा कहिले हासे

जिन्दगिका कठिन यात्राहरु पार गर्न संघर्ष गरि रहे

अनेक मोडमा तिमि सँगै  सँगै जिवन बिताईरहे

जिन्दगिका भोगाईहरु कल्पना गरिरहे

 

त्यो फुलको बगैचामा पुगेर सुगन्धको सास फेरे

तिमि आयौ तिम्रो हात समाएर हेरे

तिम्रो हातमा हात मिलाएर सोचिरहे

जिन्दगिका भोगाईहरु कल्पना गरिरहे

 

सम्बन्धित

ताजा अपडेट
प्रधानमन्त्रीमा केपी ओलीको दाबी, आइतबार बिहान नियुक्त, दिउँसो शपथ
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा नयाँ सरकार गठनको लागि आह्वान
बालसन्तद्वारा विराटनगरको सिद्धेश्वर महादेव मन्दिर र सामुदायिक भवनको उद्घाटन

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल