Birat Post बिहिबार, मंसिर २२, २०७९ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,२२ मंसिर।

विराटनगरस्थित ग्रेडेड स्कुलमा अन्तर हाउस हाजिरीजवाफ प्रतियोगिता आयोजना गरिएको छ । कक्षा ५,६,७ र ८, ९, १० गरी दुई बिधामा प्रतियोगिता आयोजना गरिएको हो ।
कक्षा ५,६,७ बाट ग्रीन हाउशका सरोवर ठाकुर, रोशनी शाह, मनिश कट्वाल र तृष्णा मैनालीले प्रथम भएका छन् ।

यस्तै कक्षा ८,९, १० बाट एल्लो हाउसका स्नेहा झा , सन्ध्या निरौला ,हेमन्त यादव र भरत महतोले प्रथम भए । हाजिरी जवाफ प्रतियोगिताको कोर्डिनेटर प्रवीन दास र नवीन भट्टराई रहेका थिए । विद्यार्थीहरुको प्रतिभा उजार गर्ने उद्देश्यले ग्रेडेड स्कुलले विभिन्न आतिरिक्त क्रियाकलापहरु गर्दै आएको स्कुलका प्रिन्सिपल प्रेमलालसिंह सुवालले जानकारी दिए ।

सम्बन्धित

ताजा अपडेट
प्रधानमन्त्री ओलीले लिए शपथ, २२ सदस्यीय मन्त्रिपरिषद समेत गठन ( मन्त्रीहरुको सूची सहित)
लागूऔषध दुर्व्यसनी नियन्त्रणमा परिवारको भूमिका महत्वपूर्ण
भारतबाट चिनी आयात गर्न १० उद्योगलाई अनुमति

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल