Birat Post आइतबार, माघ १५, २०७९ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर, १५ माघ

भारतको ७४ औं गणतन्त्र दिवसको उपलक्षमा नेपाल भारत मैत्री समाजले मोरङको जहदा –५ मझारे स्थित हनुमान आधारभूत विद्यालयमा नि:शुल्क होमियोपैथिक स्वास्थ्य शिविर आयोजना गरेको छ । माहेश्वरी समाज (महेश हामियो दातव्य औशधालय)को सहकार्यमा शुक्रबार आयोजित शिविरमा १ सय ६५ जनाको स्वास्थ्य परिक्षण गरिएको थियो ।

शिविरमा स्वास्थ्य परिक्षण गरिएका विरामीहरूलाई नि:शुल्क औषधिसमेत बितरण गरिएको नेपाल भारत मैत्रीसमाजले जनाएको छ । कार्यक्रममा जहदा गाउँपालिकाका अध्यक्ष जितेन्द्र साह, समाजका संस्थापक अध्यक्ष भिखमचन्द सरल नेपाल भारतमैत्री समाजका अध्यक्ष किरण आचार्य,बरिष्ठ उपाध्यक्ष वेनीगोपाल मुण्दडा, कोषाध्यक्ष घनश्याम राठी, समाजसेवीहरू तथा स्थानिय वासीको उपस्थिति थियो ।

सम्बन्धित

ताजा अपडेट
फागुन २१ को मौसम पनि अनुकूल छ, निर्वाचनका निम्ति सुदृढ सुरक्षा व्यवस्था गरेका छौँः गृहमन्त्री अर्याल
दुर्गा प्रसाईंलाई बिनाशर्त रिहा गर्न राप्रपाका अध्यक्ष लिङ्देनको माग
नेपालमा पनि जेलेस्की उत्पादन गर्ने आशंकाकावीच भू-सामरिक राजनीति समेत जनतालाई बुझाउनु पर्छ : महामन्त्री घिमिरे

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल