Birat Post सोमबार, माघ २३, २०७९ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर, २३ माघ

नेपाल आइडलबाट अगाडी आएका गायक किरण भुजेल र समिक्षा अधिकारीको स्वरमा फूल देखेँ बोलको गीत बजारमा आएको छ । गीतकार प्रमिला बस्नेतको युट्युव च्यानल मार्फत बजारमा आएको यो गीतमा प्रमिला बस्नेतको सब्द, अर्जुन पोखरेलको संगीत, अर्जुन पोखरेलकै एरेन्ज र किरन भुजेल तथा समिक्षा अधिकारीको स्वर रहेको छ । ए वान प्लस स्टुडियोमा यो गीतको रेर्कडिङ तथा मिक्सीङ भएको छ ।

यसको भिडियोमा करिस्मा ढकालको साथमा किरन भुजेललेनै अभिनय गरेका छन् । उनको नृत्य पनि गीतमा पर्फेक्ट देखिएको छ । सरोज प्याकुरेलको कन्सेप्टमा तयार भएको भिडियोमा देवेन्द्र कुँवरको कोरियोग्राफी, प्रकाश खड्काको छाँयाङ्कन र दिन्सन साहको सम्पादन तथा कलरीङ रहेको छ । गीतमा एक युवकले युवतीलाई फूल र जुनसँग तुलना गरेर डोलिमा चढाएर घरमा लगेको कल्पना गरिएको छ । मनपरेको केटा केटीमा हुने मिठो संवाद गीतमा रहेको गीतकार प्रमिला बस्नेतले जनाएकी छीन् ।

सम्बन्धित

ताजा अपडेट
निर्वाचन नजिकिँदै जाँदा शक्ति निर्माणको प्रतिस्पर्धामा नयाँ तथा पुराना दलहरु
जाँचबुझ आयोगमा बयान दिन जाने निर्णयमा पुगेको कांग्रेस नेता रमेश लेखकको भनाइ
विराटनगरमा जारी “विराट ट्रेड एक्स्पो”मा उपभोक्ता तथा दर्शकको चहलपहल बढ्यो

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल