Birat Post आइतबार, फाल्गुण २१, २०७९ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,२१ फागुन

आज एकैदिन नेपालमा दुई भूकम्प गएको छ। अछाम र काभ्रेपलाञ्चोक जिल्ला केन्द्रविन्दु भएर दुई भूकम्प गएको हो।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार अछामको पातलकोट केन्द्रविन्दु भई ४.४ रेक्टर स्केलको भूकम्प गएको हो। भूकम्प बिहान ८ बजेर ३५ मिनेटमा गएको थियो।

यस्तै काभ्रेको काशीखण्ड केन्द्रविन्दु भएर ४.३ रेक्टर स्केलको भूकम्प गएको हो। उक्त भूकम्प बिहान ८ बजेर ३ मिनेटमा गएको थियो।

सम्बन्धित

ताजा अपडेट
एमालेसँगको गठबन्धनको विकल्प नरहेको कांग्रेसको निष्कर्ष
निर्धारित समयमै पार्टीको महाधिवेशन हुनुपर्नेमा कोइरालाकाे जोड, गठबन्धको औचित्यमा प्रश्न
रेडक्रस मोरङले “रेडि” कार्यक्रम अन्तरगत जहदा गाउँपालिकामा १३ सय विरुवा रोप्दै

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल