Birat Post आइतबार, चैत्र ०५, २०७९ मा प्रकाशित

featured photo: Birat Post

 

विराटनगर,५ चैत

जिल्ला कारागार मोरङका चौकीदार अभिषेक गिरी थुनामुक्त भएका छन्। अपहरण तथा शरीर बन्धक मुद्दामा कैद सजाय पाएका उनी कारागार व्यवस्थापन विभागको फैसला बमोजिम ४ महिना अगावै कारागारमुक्त भएका हुन्।

कैदीबन्दीको कामदारी सुविधासम्बन्धी कार्यविधिअनुसार कैद सजाय ४ महिना कटौती भएर सुविधा पाएपछि उनी आइतबार थुनामुक्त भएको मोरङ कारागारका जेलर ध्रुवप्रसाद कोइरालाले जानकारी दिए ।

उनी तत्कालिन काठमाडौं उपत्यका खानेपानी लिमिटेडका लेखा सहायक अच्युतप्रसाद रेग्मीलाई बन्धक बनाएर २०७० सालमा फिरौती मागेको घटनाको नाइके भएको भन्दै अदालतले दोषी ठहर गरेको थियो।

सम्बन्धित

ताजा अपडेट
विराटनगरमा ‘घर निर्माण प्रदर्शनी’ सुरु
बालेन्द्र शाह दलको नेता चयन, प्रधानमन्त्रीको शपथ लिने बाटो खुल्यो
आयोगको प्रतिवेदन सार्वजनिक भएको सन्दर्भमा गम्भीर असन्तुष्टि

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल