Birat Post मंगलबार, चैत्र ०७, २०७९ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,७ चैत । महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा नेपाल विद्यार्थी संघका जशवन्त पौडेल विजयी भएका छन् ।पौडेलले एक हजार ६८९ मत ल्याएर विजयी भएका हुन् । त्यसैगरी सचिवमा एमाले निकट अनेरास्ववियुका सनिम ठकुरी ९ सय ३७ मत ल्याएर विजयी भएका छन् ।

सम्बन्धित

सम्पर्क

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल
कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५
सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सञ्चालक तथा प्रबन्धक निर्देशक

कौशल निरौला

 सम्पादन मण्डल 

यशाेदा सिग्देल

स्वस्तिका पाेखरेल

संंवाददाता
रोशिका अधिकारी

सुजन निरौला

बिज्ञापनका लागि :

९८१२३०६६६०

९८१४३८५२१४

०२१ ४२०१०६

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल