Birat Post शुक्रबार, चैत्र १०, २०७९ मा प्रकाशित

featured photo: Birat Post

 

विराटनगर,१० चैत ।

विराटनगर–११ मा रहेको सगरमाथा सेकेण्डरी स्कुलले माध्यमिक शिक्षा परीक्षा (एसइइ) परीक्षा दिने विद्यार्थीलाई एक दिने अभिमुखीकरण तथा शुभकामना दिएको छ शुक्रबार स्कुलमा एक कार्यक्रमको आयोजना गरि एसइइ दिने विद्यार्थीलाई एक दिने अभिमुखीकरण तथा शुभकामना दिएको हो ।

परीक्षामा सामेल हुने १ सय ५ जना विद्यार्थीलाई परीक्षाको मर्यादा, सोधिएका प्रश्नहरुको हल कसरी गर्ने लगायतका विषयहरुका बारेमा जानकारी दिनका साथै शुभकामना दिएको थियो ।  स्कुलका प्रिन्सिपल त्रिलोचन गौतम, भाइस प्रिन्सिपल रोहिणी रमण दवाडी र शिक्षक कुलचन्द्र पौडेललगायतका व्यक्तिहरुले अभिमुखिकरण तथा शुभकामना प्रदान गरेका थिए ।

सम्बन्धित

ताजा अपडेट
विराटनगर- ४ ले क्रियाशिल प्रमाणपत्र वितरण अभियानलाई दियो तिब्रता
राधाकृष्ण रथयात्राको सम्पूण तयारी पूरा, एक हजार बढी सुरक्षाकर्मी परिचालन गरिने
विराट आँखा अस्पतालमा सामाजिक सुरक्षा कोष अन्तरगतको सेवा सुरु

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल