Birat Post सोमबार, चैत्र १३, २०७९ मा प्रकाशित

featured photo: Birat Post

काठमान्डौं,१३ चैत ।

क्रिकेटर सन्दिप लामिछाने विरुद्ध परेको जर्वजस्ती करणी मुद्दा फैसलाको लागि न्यायाधीश माधवप्रसाद घिमिरेको इजालसमा पेसी तोकिएको छ।

जिल्ला अदालत काठमाडौँका न्यायाधीश घिमिरेको एकल इजलासको चौथो नम्बरमा उक्त मुद्दाको पेसी तोकिएको हो।

न्यायाधीश घिमिरेले नै सन्दीपविरुद्ध थुनछेक आदेश गरेका थिए। गत कात्तिक १९ गते घिमिरेको एकल इजलासले नै सन्दीपलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो।

सम्बन्धित

ताजा अपडेट
लेखक संघद्वारा लेखक दिवसमा स्रष्टा सम्मान तथा सिर्जना वाचन
पूर्ण–टुङ्ग आदर्श नागरिक सम्मान भण्डारी र भुर्तेललाई
कोशी प्रदेशमा लगानी सम्मेलनको सम्पूर्ण तयारी पूरा

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल