Birat Post बुधबार, चैत्र १५, २०७९ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,१५ चैत

हिन्दू धर्मावलम्वीहरु बुधबार घर घरमा तथा शक्तिपीठहरुमा दुर्गा भवानीको पूजाआजा गरी चैते दशै मनाउँदैछन् । हरेक वर्ष चैत शुक्ल अष्टमीका दिनलाई नेपालीहरु चैते दशैंको रुपमा मनाउने गर्दछन् । चैत प्रतिपदाका दिनदेखि सुरू हुने चैत्र नवदुर्गाको आठौं दिन महाकालीको विशेष पूजा गर्ने गरिन्छ ।

असुर शक्तिमाथि दैवी शक्तिको विजय तथा असत्यमाथि सत्यको विजयका रुपमा लिइने दशैं हिन्दू धर्मावलम्बीहरुले वर्षमा दुई पटक असोज र चैतमा मनाउने गर्दछन् । असोजमा मनाइने दशैंलाई ‘बडादशैं’को रुपमा मनाइन्छ भने चैत शुक्ल अष्टमीमा मनाईंने दशैंलाई ‘चैते दशैं’ भनिन्छ ।

देशका विभिन्न शक्तिपीठहरुमा बुधबार बिहानैदेखि पूजा गर्नेहरुको भीड लागेको छ । दशैंघर तथा कोतहरुमा महाकालीको पूजा गर्ने र बली दिइने गरिन्छ । यस्तै साझमा देवी मन्दिरहरुमा पूजा अर्चना हुने गर्दछ ।

सम्बन्धित

ताजा अपडेट
विराटनगर- ४ ले क्रियाशिल प्रमाणपत्र वितरण अभियानलाई दियो तिब्रता
राधाकृष्ण रथयात्राको सम्पूण तयारी पूरा, एक हजार बढी सुरक्षाकर्मी परिचालन गरिने
विराट आँखा अस्पतालमा सामाजिक सुरक्षा कोष अन्तरगतको सेवा सुरु

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल