Birat Post मंगलबार, बैशाख ०५, २०८० मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,५ बैशाख/

विराटनगरस्थित आदर्श माविले शिक्षकहरुको क्षमता विकासका लागि तालिम सञ्चालन गरेको छ । चार दिनसम्म सञ्चालन हुने तालिममा पाठ्यक्रमको प्रविधिकरण, शिक्षकहरुका लागि आवश्यक पर्ने शैक्षिक सामग्री निर्माण, मूल्यांकनका विधि तथा तौरतरिका,शैक्षिक सामग्री संकलन र प्रयोग गर्ने विधिलगायतका विषयमा जानकारी गराइनेछ ।

उनीहरुलाई समूहमा विभाजन गरेर प्रशिक्षण दिइने विद्यालयका प्रधानाध्यापक सन्तोष पोखरेलले जानकारी दिए । कक्षा १ देखि १० सम्म शिक्षण सिकाईमा संलग्न रहँदै आएका ६२ जना शिक्षकलाई तालिम दिइने पोखरेलले बताए । नेपाली र अंग्रेजी माध्यमबाट पठनपाठन हुँदै आएको विद्यालयमा नयाँ भर्नाका लागिसमेत अत्यधिक चाप हुने गरेको छ ।

 

सम्बन्धित

ताजा अपडेट
घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
रवीन्द्र मिश्र अदालतमा उपस्थित, थुनछेक बहस सुरु
सातै प्रदेशले ल्याए बजेट, कुनको कति ?

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल