Birat Post मंगलबार, बैशाख १२, २०८० मा प्रकाशित

featured photo: Birat Post

दिलका कुरा गर्नु छ यता……………

दिलका कुरा गर्नु छ यता आएर बस न

तिमिलाई भेट्न मन छ मेरो समय मिलाएर आउँ न

 

तिमिलाई भेट्न आउँछु म गाउँमा

आउन आउँ तिमि  मेरो छेउमा

तिम्रो सुन्दर रूप हेर्ने इच्छा मेरो भयो

मिठो बोली तिम्रो सुन्नलाई हतार भयो

 

आउँ है  बिहानी पख मेरो घरमा

तिमिलाई भेटेपछि मेरो मन रमाउँछ खुसीमा

भेट्छु भन्छु बस्नु परेको छ धेरै टाढा

तिम्रै नाममा चल्छ मेरो ढुकढुकी सारा

 

बसेकी छौ मैले दिएको गहनाहरू लगाएर

तिमि सँगै जान्छु म  घर पैदल हिँडेर

दिलका कुरा गर्नु छ यता आएर बस न

तिमिलाई भेट्न मन छ मेरो समय मिलाएर आउँ न

 

-गोबिन्द राज ओझा (राजन)

ठेगाना-दिपायल सिलगढी न.पा.२ दिपायल डोटी

 

सम्बन्धित

ताजा अपडेट
लुम्बिनी प्रदेश सांसद रेखा शर्मा पक्राउ
कोशी प्रदेश सभा बैठकमा ओली, लेखक रिहाइको माग : राजनीतिक प्रतिशोध नसाध्न सांसदहरूले गरे आग्रह
विराटनगरमा ‘घर निर्माण प्रदर्शनी’ सुरु

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल