Birat Post बिहिबार, बैशाख २८, २०८० मा प्रकाशित

featured photo: Birat Post

विराटनगर, २८ बैशाख ।

कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोलाले जिल्लाका प्रहरी प्रमुख संग भर्चुवल संवाद गरेका छन् । उनले जिल्ला प्रहरी प्रमुखलाई निर्देशन तथा कार्य सम्पादन समिक्षा सम्वन्धि अन्तरक्रिया गरेका थिए । प्रमुख बास्तोलाले नेपाल प्रहरी प्रधान कार्यालय तथा कोशी प्रदेश प्रहरी कार्यालयबाट भएको आदेश निर्देशनको कार्यान्वयन तथा प्रहरी कार्यालयहरुद्वारा गरिएका कार्य प्रगति बिवरणहरुको जिल्लागत समिक्षा गरिएको थियो ।

समिक्षा कार्यक्रममा पेण्डिङ मुद्दा, फरार प्रतिवादी पक्राउ, भन्सार चोरी तस्करी नियन्त्रण, सामुदाय प्रहरी साझेदारी कार्यक्रम सम्बन्धी भए गरेको प्रगति बिवरणको समिक्षा गरिएको थियो । यसै गरी आगामि दिनमा संचालमा रहेका सचेतामुलक कार्यक्रमहरुलाई थप ब्यवस्थित र प्रभावकारी बनाउदै लैजाने तथा कुनै अप्रिय घटना घटन नपाउने गरी प्रहरी परिचालन गरी समाजमा शान्ति सुरक्षा प्रदान गर्न निर्देशन दिएका थिए ।

सम्बन्धित

ताजा अपडेट
हाल देशभर मनसुनी वायुको प्रभाव,कहाँ-कहाँ छ भारी वर्षा ?
प्रदुषणले बसिनसक्नु बनाएको भन्दै अशोक मुरारकाको श्रीराम रिफाइन फ्याक्ट्री अगाडि स्थानियको विरोध प्रदर्शन
कांग्रेस केन्द्रीय सदस्य भीम पराजुलीले उठाए मोटरसाइकलमा कर छुट देखि हिन्दु राष्ट्र सम्मका कुरा

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल