Birat Post शनिबार, भाद्र १६, २०८० मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,१६ भदौ । अग्रवाल कुल वंशका प्रवर्तक अग्रसेनजी महाराज , कुल माता माधवी एवं कुल देवी महालक्ष्मी सहितको अन्तराष्ट्रिय रथयात्रा विराटनगरमा आउँने भएको छ ।

भारत, भुटान हुदै नेपालको पूर्वी सिमा काकडभिट्टावाट उक्त रथ आइतबार साँझ विराटनगर आइपुग्ने छ । रथ शुक्रबार नेपाल प्रवेश गरेको नेपाल अग्रवाल सभाका अध्यक्ष विशाल केडियाले जानकारी दिए ।

विराटनगर प्रवेश गरे पछि आइतबार साँझ रथलाई अग्रवाल समाजले र्‍याली सहित विराटनगरको परिक्रमा गराई सोमबार विहान श्रीकृष्णा गौशाला हुँदै जोगबनीबाट भारतको विहारतर्फ प्रवेश गर्ने कार्यक्रम तय गरिएको संयोजक राजकुमार अग्रवालले बताए ।

सम्बन्धित

ताजा अपडेट
कोशी प्रदेश सभा बैठकमा ओली, लेखक रिहाइको माग : राजनीतिक प्रतिशोध नसाध्न सांसदहरूले गरे आग्रह
विराटनगरमा ‘घर निर्माण प्रदर्शनी’ सुरु
बालेन्द्र शाह दलको नेता चयन, प्रधानमन्त्रीको शपथ लिने बाटो खुल्यो

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल