Birat Post मंगलबार, भाद्र १९, २०८० मा प्रकाशित

featured photo: Birat Post

 

विराटनगर,१९ भदौ । विराटनगरस्थित ग्रेडेड बोर्डिङ स्कूलमा राधाकृष्ण पोषाक प्रतियोगिता आयोजना गरिएको छ ।

कृष्ण जन्मअष्टमीको अवसर पारेर मंगलबार राधाकृष्ण पोषाक प्रतियोगिताको आयोजना गरेको हो ।
प्रतियोगितामा जे केजीदेखि एसकेजीसम्मका ६७ जनाको सहभागिता रहेको थियो । उनीहरू राधा र कृष्णको भेषमा प्रतियोगितामा भाग लिएका थिए ।

विजेता हुनेहरूलाई आकार्षण ट्रफि तथा प्रमाणपत्र वितरण गरियो । स्कूलले प्रत्येक वर्ष कृष्ण जन्मअष्टिको अवसर पारेर राधाकृष्ण पोषाक प्रतियोगिता आयोजना गर्दै आएको स्कूलका प्रिन्सिपल प्रेमलालसिंह सुवालले बताए ।

सम्बन्धित

ताजा अपडेट
प्राविधिक शिक्षामा सधै अब्बल मनमोहन पोलिटेक्निक
राजीनामा दिनका लागि उपसभामुख रानामगरलाई दवाव, मार्गप्रशस्त गर्न सभामुखको समेत आग्रह
विराटनगरमा सामुदायिक विद्यालयहरूको अनुगमन , भौतिक तथा शैक्षिक गुणस्तरका बारेमा पनि अध्ययन गरिदै

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल