Birat Post बुधबार, भाद्र २०, २०८० मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,२० भदौ । विराटनगर स्थित सत्यनारायण मन्दिरले बाल गोपाल प्रतियोगिता गरेको छ । बुधबार आयोजित प्रतियोगितामा ८ वर्ष मुनिका १८ जना बालबालिकाहरुले सहभागिता जनाएका थिए ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य भीम पराजुलीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बालबालिकाकाले विभिन्न पहिरनमा आफ्ना प्रतिभा प्रस्तुत गरेका थिए । उक्त प्रतियोगितामा ग्रीसा अग्रवाल प्रथम,ओबिया थापा दोस्रो,रुद्राश तोदी तेस्रो भएका थिए ।

कार्यक्रममा बोल्दै कांग्रेस केन्द्रीय सदस्य भीम पराजुलीले धार्मिक र नैतिकवान शिक्षाले समुन्त समाजको जग निर्माण गर्ने वताए । आफ्ना धर्म,परम्परा र संस्कृति संरक्षणमा लाग्न पनि उनले जोड दिए ।

उक्त कार्यक्रममा सत्यनारायण मन्दिरका अध्यक्ष रामअवतार अग्रवाल, धार्मिक तथा सामाजिक अभियन्ता भीखमचन्द सरल,जितेन्द्र कुमार राठी ,घनश्याम राठी, बालगोपाल प्रतियोगिताका संयोजक डिल्लीराम अधिकारी,राजेन्द्र करुवा र रामजीवन अग्रवाल लगायतको सहभागिता रहेको थियो । मन्दिरले प्रत्येक वर्ष बालगोपाल प्रतियोगिता गर्दै आएको छ ।

सम्बन्धित

ताजा अपडेट
फागुन २१ को मौसम पनि अनुकूल छ, निर्वाचनका निम्ति सुदृढ सुरक्षा व्यवस्था गरेका छौँः गृहमन्त्री अर्याल
दुर्गा प्रसाईंलाई बिनाशर्त रिहा गर्न राप्रपाका अध्यक्ष लिङ्देनको माग
नेपालमा पनि जेलेस्की उत्पादन गर्ने आशंकाकावीच भू-सामरिक राजनीति समेत जनतालाई बुझाउनु पर्छ : महामन्त्री घिमिरे

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल