Birat Post सोमबार, भाद्र २५, २०८० मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,२५ भदौ । मैथिली सेवा समिति विराटनगरले विराटनगर स्थित देवकोटा चोकमा रहेको बनस्खण्डी शिव मन्दिरमा आज सोमबार विशेष सवालाख पार्थिव शिव पुजनोत्सव कार्यक्रम गरेको छ ।

बनस्खण्डी मन्दिर विराटनगरको सवैभन्दा पुरानो शिव मन्दिर पनि हो । सेवा समितिले यसका अलावा रुद्राभिशेष,नवदुर्गा सप्तसति पाठ ,कुमारी पुजन ,लाखबत्ति प्रज्वलन र हवन तथा आरती गर्ने भएको छ । अत्यन्त भव्यताका साथ मैथिल व्राह्मणहरुले पुजाकर्म गरिरहेका छन् ।

यो एकदिने कार्यक्रममा भक्तालु तथा श्रद्धालुहरुलाई आमन्त्रण गरिएको आयोजक समितिका सदस्य सुरज मिश्रले जानकारी दिए । यस कार्यक्रमको मुख्य कर्ता प्रविण नारायणले विधिपूर्वक शिवजीको आरधना गरिएको र शिवभक्तहरु खुसि भएको बताए ।

सम्बन्धित

ताजा अपडेट
फागुन २१ को मौसम पनि अनुकूल छ, निर्वाचनका निम्ति सुदृढ सुरक्षा व्यवस्था गरेका छौँः गृहमन्त्री अर्याल
दुर्गा प्रसाईंलाई बिनाशर्त रिहा गर्न राप्रपाका अध्यक्ष लिङ्देनको माग
नेपालमा पनि जेलेस्की उत्पादन गर्ने आशंकाकावीच भू-सामरिक राजनीति समेत जनतालाई बुझाउनु पर्छ : महामन्त्री घिमिरे

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल