Birat Post शनिबार, आश्विन ०६, २०८० मा प्रकाशित
शनिबार कोशी बहिरा संघ मोरङ र कोशी बहिरा महासंघको संयुक्त आयोजनामा जनचेतनामूलक र्यालीको अयोजना गरिएको हो । विराटनगर स्थित महेन्द्र चोकबाट शुरु भएको र्यालीले शनिमन्दिर ,जलजलामोड हुदै ट्राफिक चोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।
देशका यी स्थानमा भारी वर्षाको सम्भावना
पूर्वाञ्चल विश्वविद्यालयमा अनुसन्धानात्मक लेख लेखन तथा प्रकाशन सम्बन्धी तालिम
स्मृति स्कुलले मनायो धान दिवस (फोटोहरू)
मेयर र उपमेयरबीचको विवाद : धरान उपमहानगरपालिका तनावग्रस्त