Birat Post शनिबार, आश्विन २०, २०८० मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,२० असोज ।प्रदेश संरचना खारेजीको माग गर्दै विराटनगरमा प्रदर्शन गरिएको छ। कोशी प्रदेशको राजधानी विराटनगरमा शनिबार (आज) प्रदेश खारेजीको माग राख्दै प्रदर्शन गरिएको हो।

सचेत नागरिक अभियानले मोटरसाइकल र्‍याली निकाल्दै प्रदेश खारेजको माग उठाएको हो । विराटनगरको कञ्चनबारीबाट सुरु भएको र्‍याली विराटनगरका विभिन्न भागको परिक्रमा गरेर समापन गरिएको थियो।

प्रदेश संरचनाले मुलुकलाई भार परेको बताउँदै प्रदर्शनकारीहरूले देशमा महँगी र कालोबजारी नियन्त्रण हुनुपर्ने, धार्मिक सहिष्णुता कायम गर्नुपर्ने, सबै नेताहरूको सम्पत्ति छानबिन हुनुपर्ने, राजनीतिक अपराध बन्द गर्नुपर्ने, भ्रष्टाचारीलाई कारबाही गर्नुपर्नेलगायत नारा लगाएका थिए।

कार्यक्रममा अधिकांश कांग्रेस र राप्रपाका युवाहरुको सहभागिता रहेको थियो । देशले थाम्न नसक्ने प्रदेश संरचना खारेज गर्नुपर्ने दवावस्वरुप आन्दोलन गरिएको युवा नेता माधव आचार्यले जानकारी दिए ।

सम्बन्धित

ताजा अपडेट
श्रम संस्कृति पार्टीले कटायो थ्रेसहोल्ड
मतपेटिकाकै मत आधिकारिक मानिनेः आयोग
नेकपा र एमाले दुइ दल तीन प्रदेशमा नील

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल