Birat Post बुधबार, आश्विन २४, २०८० मा प्रकाशित

featured photo: Birat Post

विराटनगर, २४ असोज ।
आतंकवादी समुह हमासले गत शनिबार इजराइल माथि गरेको आक्रमणमा परि ज्यान गुमाएका नेपाली विद्यार्थीहरुको सम्झनामा नेपाल विद्यार्थी संघले विराटनगरमा श्रद्धान्जलीसभा कार्यक्रम गरेको छ ।

केन्द्रीय सदस्य द्वय दिपेन रौनियार र अंकित भट्टराइको संयोजकत्वमा मंगलबार साझ अयोजीत कार्यक्रममा नेपाली कांग्रेसका स्थानीय नेताहरुको सहभागिता रहेको थियो । तिनपैनिचोकमा गरिएको श्रद्धाञ्जलीसभामा दिबंगत आत्माहरुको चीर शान्ति तथा बैकुण्ठबास को कामना गर्दै दीप प्रज्वलन गरिएको थियो ।

कार्यक्रममा वि पी बिचार समाज कोशी प्रदेश अध्यक्ष दीपक लोहनी , नेपाली काग्रेस मोरङ्गका युवा नेताहरु अरुण न्यौपाने , प्रविण जोशी , संजय भट्टराइ ,विराटनगर ३ का बुथ सभापति , सचिब धर्म बानियाँ र आशिस ओझा लगायतको उपस्थिति रहेको थियो ।

सम्बन्धित

ताजा अपडेट
हाल देशभर मनसुनी वायुको प्रभाव,कहाँ-कहाँ छ भारी वर्षा ?
प्रदुषणले बसिनसक्नु बनाएको भन्दै अशोक मुरारकाको श्रीराम रिफाइन फ्याक्ट्री अगाडि स्थानियको विरोध प्रदर्शन
कांग्रेस केन्द्रीय सदस्य भीम पराजुलीले उठाए मोटरसाइकलमा कर छुट देखि हिन्दु राष्ट्र सम्मका कुरा

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल