Birat Post बिहिबार, कार्तिक ०२, २०८० मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,२ कात्तिक । आज नवरात्रको पाचौं दिन । नेपालमा सबैभन्दा बढी बिदा हुने चाड दशैैं हो । विगत वर्षहरुमा दशैंका लागि एक हप्ता बढी बिदा हुने चलन थियो । तर यो बिदा विस्तारै नयाँ व्यवस्थामा कटौती गरिदै आइरहेको देखिन्छ ।

यसपालिको दशैंमा पाँच दिन सार्वजनिक बिदा हुने भएको छ । फुलपातीको दिन शनिबार परेका हुँदा पाँच दिन सार्वजनिक बिदा हुने भएको छ ।

कार्तिक ५ गतेदेखि ९ गतेसम्म दशैंका लागि सार्वजनिक बिदा हुने भएको छ । ५ गते अष्टमी, ६ गते महानवमी, ७ गते विजयादशमी र ९ गते त्रयोदशीसम्म सार्वजनिक बिदा हुने भएको छ । यद्यपी बिदा ५ दिन भएपनि टाढा घर भएकाहरुलाई समस्या सिर्जना हुनेगरेको छ । दसैलाई बर्षदिनमा परिवारका सवै सदस्य जम्माहुने पर्वकारुपमा लिइन्छ ।

सम्बन्धित

ताजा अपडेट
फागुन २१ को मौसम पनि अनुकूल छ, निर्वाचनका निम्ति सुदृढ सुरक्षा व्यवस्था गरेका छौँः गृहमन्त्री अर्याल
दुर्गा प्रसाईंलाई बिनाशर्त रिहा गर्न राप्रपाका अध्यक्ष लिङ्देनको माग
नेपालमा पनि जेलेस्की उत्पादन गर्ने आशंकाकावीच भू-सामरिक राजनीति समेत जनतालाई बुझाउनु पर्छ : महामन्त्री घिमिरे

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल