Birat Post शनिबार, मंसिर २३, २०८० मा प्रकाशित

featured photo: Birat Post

विराटनगर ,२३ मंसिर । युवा नेता तथा सामाजिक अभियन्ता विनायक पन्त अष्टचिरञ्जीवी मन्दिरको व्यवस्थापन तथा संचालक समितिको अध्यक्षमा सर्वसम्मत चयन भएका छन् । विराटनगर–८ मधुमारा स्थित श्री बाल संस्कार तथा जागृति केन्द्र अष्टचिरञ्जीवी मन्दिरको शनिबार सम्पन्न साधारण सभाले पन्तलाई अध्यक्ष पदको जिम्मेवारी प्रदान गरेको हो ।

यस्तै निशा आचार्य उपाध्यक्ष, रामकृष्ण नेपाल सचिव, सुधिर रेग्मी सहसचिव र मधुसुदन रिजालले कोषाध्यक्ष पदको जिम्मेवारी पाएका छन् । यसै गरि सदस्यको जिम्मेवारी शिवप्रसाद अधिकारी, जमुना आचार्य, दिपक भट्टराई, जीवन नेपाल, शान्ता नेपाल ढुंगेल र विपुल पौडेलले पाएका छन् ।

त्यसै गरि साधारण सभाले गणेश पोखरेललाई मन्दिर संरक्षण समितिको अध्यक्ष चयन गरेको छ । मन्दिर व्यवस्थापन तथा सञ्चालक समितिको कार्यकाल २ वर्षको रहने बताईएको छ । अध्यक्षको जिम्मेवारी पाएका पन्तले मन्दिरको विकास र यसको वृहत्तर विकासमा ध्यान दिने बताए ।

सम्बन्धित

ताजा अपडेट
फागुन २१ को मौसम पनि अनुकूल छ, निर्वाचनका निम्ति सुदृढ सुरक्षा व्यवस्था गरेका छौँः गृहमन्त्री अर्याल
दुर्गा प्रसाईंलाई बिनाशर्त रिहा गर्न राप्रपाका अध्यक्ष लिङ्देनको माग
नेपालमा पनि जेलेस्की उत्पादन गर्ने आशंकाकावीच भू-सामरिक राजनीति समेत जनतालाई बुझाउनु पर्छ : महामन्त्री घिमिरे

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल