Birat Post शनिबार, माघ २७, २०८० मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,२७ माघ / विराटनगरवाट प्रकाशन हुने न्यू सृष्टि दैनिक पत्रिकाले विभिन्न विधाका व्यक्तिहरुलाई सम्मान तथा पुरस्कृत गरेको छ । आफ्नो १३ औं वार्षिकोत्सबका अवसरमा विभिन्न विधाका व्यक्तिहरुलाई सम्मान तथा पुरस्कृत गरेको हो । कार्यक्रममा प्रमुख अतिथीकारुपमा आएकी पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी तथा कोशी प्रदेशका मुख्मन्त्री केदार कार्कीले उक्त सम्मान तथा पुरस्कार प्रदान गरेका थिए ।

कार्यक्रममा सर्वोत्कृष्ठ जनप्रतिनिधि पुरस्कार रंगेली नगरपालिकाका मेयर दिलिप बगडिया अग्रवाल,स्वास्थ्य पुरस्कार नोबेल हस्पिटलका मुटुरोग विशेषज्ञ डा.राजेश नेपाल,  समाजसेवा तर्फ दीनबन्धु गोयल, अग्रज साहित्यकार तर्फ दधिराज सुवेदी , सरकारी सेवा तर्फ मूल्य अभिवृद्धि कर कार्यालय विराटनगरका प्रमुख डिभी क्षेत्री, साहित्य पुरस्कार ममता मृदुल ,पत्रकारिता पुरस्कार विराटनगरमा दुइदशकदेखि पत्रकारिता क्षेत्रमा काम गर्दै आएका पत्रकार कौशल निरौला, अग्रज कलाकार नीर शाह,लोक गायक कुमार बस्नेत , नायक विश्व बस्नेत , नायिका शर्मिला मल्ल लगायतलाई पुरस्कृत गरिएको छ भने उत्कृष्ट औंषधी व्यवसायीकोरूपमा विराटनगरका लक्ष्मीप्रसाद तिम्सिनालाई सम्मान गरिएको छ ।

यस्तै विराटनगरको शिक्षादीप कलेज,कान्तिपुर कलेज लगायत विभिन्न संघ संस्था तथा उद्योगी तथा व्यवसायीहरुलाई सम्मान तथा एवार्ड प्रदान गरिएको छ ।

सम्बन्धित

ताजा अपडेट
पतंजली योग समिति विराटनगरद्वारा नयाँ योग साधकहरुलाई स्वागत तथा सम्मान
हाल देशभर मनसुनी वायुको प्रभाव,कहाँ-कहाँ छ भारी वर्षा ?
प्रदुषणले बसिनसक्नु बनाएको भन्दै अशोक मुरारकाको श्रीराम रिफाइन फ्याक्ट्री अगाडि स्थानियको विरोध प्रदर्शन

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल