Birat Post आइतबार, फाल्गुण २०, २०८० मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,२० फाल्गुन । प्रदेश योजना आयोग कोशीले आफ्नो दोस्रो आवधिक योजनाको अवधारणापत्र प्रस्तुत गरेको छ । विराटनगरमा आयोजित कोशी प्रदेशको दोस्रो आवधिक योजनाको अवधारणा तथा प्रदेशमा लगानी प्रवर्द्धन सम्वन्धमा छलफल विषयक गोष्टिमा कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की ,प्रदेश योजना आयोगका उपाध्यक्ष पुरन्जन आचार्य , प्रदेशका मन्त्रीहरू ,सचिव लगायतको उपस्थिति रहेको थियो ।

नेपाल सहरी तथा क्षेत्रीय तथा अध्ययन प्रतिष्ठानको सहयोगमा प्रदेश योजना आयोग कोशीले आफ्नो दोस्रो आवधिक योजनाको अवधारणापत्र तयार पारेको छ । राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष जगदीशचन्द्र पोखरेल ,नेपाल सरकारका पूर्व सचिव किशोर थापा सहितको विज्ञ टोलीले कोशी प्रदेशको पहिलो पञ्चवर्षीय योजनाको समीक्षा सहित दोस्रो आवधिक योजनाको अवधारणापत्र तयार पारेको हो ।

सम्बन्धित

ताजा अपडेट
आज देशका यी स्थानमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना
बीपी राजमार्ग अवरुद्ध, बेपत्ता महिलाको खोजी गरिँदै
मिडिया क्षेत्रको भूमिका निष्पक्ष र अझै सशक्त हुनुपर्नेमा जोड

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल