Birat Post बुधबार, चैत्र ०७, २०८० मा प्रकाशित

featured photo: Birat Post

पाँचथर,७ चैत्र ।

पाँचथरमा चट्याङ लागेर सहायक प्रहरी हवल्दारको मृत्यु भएको छ। इलाका प्रहरी कार्यालय मौवा पाँचथर दरबन्दी भई प्रहरी चौकी गोपेटारमा कार्यरत सहायक प्रहरी हवल्दार पाण्डवकुमार माझीको चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले पुष्टि गरेको छ ।

मोरङ ग्रामथान गाउँपालिका वडा नम्बर ४ का ३५ वर्षीय माझी ब्यारेकको ढोकामा उभिरहेका बेला चट्याङले लागेको थियो।

चट्याङले लागेर गम्भीर घाइते भएका उनलाई सुरूमा प्राथमिक स्वास्थ्य केन्द्र गोपेटारमा लगिएको थियो। त्यहाँबाट पाँचथर जिल्ला अदालतमा लगिएको प्रहरी निरीक्षक सुमित कुशवाहले जानकारी दिए।

सम्बन्धित

ताजा अपडेट
हाल देशभर मनसुनी वायुको प्रभाव,कहाँ-कहाँ छ भारी वर्षा ?
प्रदुषणले बसिनसक्नु बनाएको भन्दै अशोक मुरारकाको श्रीराम रिफाइन फ्याक्ट्री अगाडि स्थानियको विरोध प्रदर्शन
कांग्रेस केन्द्रीय सदस्य भीम पराजुलीले उठाए मोटरसाइकलमा कर छुट देखि हिन्दु राष्ट्र सम्मका कुरा

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल