Birat Post शुक्रबार, चैत्र ०९, २०८० मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,९ चैत/ साहित्यकार लक्ष्मी पोखरेलद्वारा लिखित ‘कसका लागि’ लघुकथासंग्रह विमोचन गरिएको छ ।
पूर्वाञ्चल साहित्य प्रतिष्ठानले आज विराटनगरमा आयोजना गरेको कार्यक्रममा उक्त कृतिको विमोचन गरिएको हो । कार्यक्रममा साहित्यकार प्राध्यापक कविराज न्यौपाने, आयोजक संस्थाका अध्यक्ष विवश पोखरेल, विराट साहित्य संगमका अध्यक्ष मधु पोखरेल, चेतना संरक्षण प्रतिष्ठानकी अध्यक्ष गंगा सुवेदीलगायतले संयुक्त रुपमा लघुकथासंग्रहको विमोचन गरिएको थियो ।

विमोचित कृतिका बारेमा प्रा. डा. हरिहर भण्डारी र साहित्यकार भूषण ढुङ्गेलले समीक्षा गर्नुभएको थियो । यसैगरी साहित्यकार बलराम पोखरेल, कृष्ण भण्डारी मार्सेली, प्रेम ओझा, गंगा सुवेदी, देवी पन्थी, रामबाबु दाहाल, आयोजक संस्थाका महासचिव गोकुल अधिकारी, सचिव मीनकुमार नवोदितलगायतले शुभकामना मन्तव्य प्रकट गर्नुभएको थियो सो समारोहमा प्रतिमा निरौला, प्रिन्स प्रमोद ढकाल, लक्ष्मी रायमाझी पुष्पा बराल र उमा सिजापतिले विमोचित कृतिभित्रका लघुकथा वाचन गर्नुभएको थियो ।

 

सम्बन्धित

ताजा अपडेट
राष्ट्रिय पोशाक तथा ढाका टोपी दिवस मनाइयो
उद्योगको मागअनुसार सीप विकासमा जोड
तत्कालीन गृहमन्त्री रमेश लेखकको भ्रमण फुकुवा

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल