Birat Post शुक्रबार, बैशाख २८, २०८१ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,२८ वैशाख । कोशी प्रदेशका नव नियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशको विकासको लागि सबैदलहरुलाई साथमा लिएर हिड्ने वताएका छन् ।

शपथ ग्रहण पछि पहिलोपटक सञ्चारकर्मीहरुसँग बोल्दै उनले प्रदेशको विकास नै वर्तमान सरकारको मुख्य उद्देश्य भएकोले सबैदलसँग सहकार्य गरि आगाडि वढ्ने र यसका लागि प्रयास जारी रहने बताए । कार्कीले आगामी तीन दिनभित्र थप एक ÷दुई दल सरकारमा सहभागी हुने जानकारी दिए ।

वर्तमान सरकार आगामी साढे तीन वर्षको लागि निर्माण भएको भन्दै त्यही अनुसार संचालन हुने र अहिले उठेका विभिन्न प्रश्नहरुको जवाफ दिने बताए ।

मुख्यमन्त्री कार्कीले नेपालको संविधान र कानून अनुसार हुने हरेक कुरालाई सरकारले आत्मसात गरेको छ भन्दै कानून र संविधान भन्दा माथि र वाहिर कोही नभएको बताए । जनताको विश्वास उठाउने गरी सरकारले बार्षिक नीति तथा कार्यक्रम एवं बजेट ल्याउने समेत बताए ।

सम्बन्धित

ताजा अपडेट
सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट
झुम्का कारागारमा सयभन्दा बढी कैदी बिरामी,पछिल्लो १२ दिनदेखि देखियो स्वास्थ्य समस्या
दर्ता नभएका २६ सामाजिक सञ्जाल निष्क्रिय पार्न इन्टरनेट सेवा प्रदायकलाई प्राधिकरणको पत्र

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल