Birat Post मंगलबार, जेठ ०८, २०८१ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,८ जेठ / अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ (इस्कोन नेपाल) का प्रमुख श्रीमत् महाविष्णु स्वामीमहाराजलाई मंगलबार विराटनगरमा भव्य स्वागत गरिएको छ । इस्कोन नेपालको विराटनगर शाखाका सचिव भानुभक्त जोशी सहित पदाधिकारीहरूले स्वामीलाई स्वागत गर्नु भएको थियो ।

मंगलबार विराटनगर आइपुग्ुनु भएका स्वामीले विराटनगर, धरान र झापाको कार्यक्रममा सहभागिता जनाउनु हुने भएको छ । बेलायतमा जन्मिएका स्वामी महाराज सन् १९७७ देखि नेपालमा वैद्धिक सनातन तथा हिन्दु धर्मको संरक्षण, सम्वर्द्धन कार्यमा सक्रिय रहन्ु भएको छ । उहाँले मंगलबार मंगल आशिर्वाद र प्रवन गरेर भक्तहरुलाई सन्देश प्रवाह गर्नु भएको थियो । स्वामीको यो आगमनलाई पूर्व क्षेत्रमा अत्यन्तै श्रद्धापूर्वक हेरिएको छ ।

प्रवचन कार्यक्रममा बोल्दै स्वामीले कुनैपनि ज्ञान पूर्वीय र पश्चिमा नहुने र यसलाई अझ व्यापकता प्रदान गर्नुपर्ने बताउनु भयो । सनातन संस्कृति अत्यन्तै बलियो रहेको भन्दै उहाँले मानिसहरुलाई ज्ञान धारण गर्न आग्रह गर्नु भयो ।

सम्बन्धित

ताजा अपडेट
फागुन २१ को मौसम पनि अनुकूल छ, निर्वाचनका निम्ति सुदृढ सुरक्षा व्यवस्था गरेका छौँः गृहमन्त्री अर्याल
दुर्गा प्रसाईंलाई बिनाशर्त रिहा गर्न राप्रपाका अध्यक्ष लिङ्देनको माग
नेपालमा पनि जेलेस्की उत्पादन गर्ने आशंकाकावीच भू-सामरिक राजनीति समेत जनतालाई बुझाउनु पर्छ : महामन्त्री घिमिरे

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल