Birat Post शुक्रबार, जेठ ३२, २०८१ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,३२ जेठ ।  तेस्रो संस्करणको प्याब्सन विराट कप फुटबल टुर्नामेन्टमा विराटनगरको गोदावरी स्कुल र सेन्ट जोसेफ स्कुल क्वाटरफाइनलमा पुगेका छन् । विराटनगरको सहिद मैदानमा शुक्रबार भएको पहिलो खेलमा गोदावरी स्कुलले गौतम बुद्ध स्कुललाई ३–१ गोलले हराउँदै गोदावरी क्वाटरफाइनलमा पुगेको हो ।

जितको लागि गोदावरीका एजन राईले ह्याट्रिक गर्दै तीन गोल गरे । सान्तवना गोल गौतमबुद्ध स्कुलका प्रशिद्ध कुवरले फर्र्काए । गोदावरीका एजन राई प्लेर अफ द म्याच घोषित भए । दोस्रो खेलमा सेन्ट जोसेफ स्कुलले स्टार स्कुललाई ३–० गोलले पराजित गर्यो । जितको सेन्टजोसेफका निशान्त सिलवाल, प्रवेश गुरुङले गोल गरे ।

दोस्रो खेलको प्लेर अफ द म्याच सेन्ट जोसेफका निसाद सिटौला घोषित भए । शनिबारको पहिलो खेल ग्यालेक्सी र एभरेस्टबीच हुनेछ भने दोस्रो खेल मोडर्न एरा र सनसाईन स्कुलबीच हुनेछ ।

सम्बन्धित

ताजा अपडेट
मोरङ रेडक्रसद्वारा दुई थान रवर वोट सहित उद्धार सामाग्री हस्तान्तरण 
रिजाल परिवारका जग्गादाता पुर्खाहरुको प्रतिमा अनावरण
आज साउनको पहिलो सोमबार, देशभरका शिवालयमा दर्शनार्थीको घुइँचो

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल