Birat Post सोमबार, आषाढ १०, २०८१ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,१० असार । धनपाल गाउँपालिकाको कर्सिया क्षेत्रमा बस्ने एक असहाय परिवारको लागि ‘आभा फाउन्डेसन’ले सहयोग गरेको छ । स्थानीय लक्ष्मी साहको आमाबुबाको मृत्यु भएको र उनको लागि ७० वर्षकी हजुरआमाले मागेर जिवन चलाउनु पर्ने बाध्यता छ ।

आभा फाउन्डेसनकी अध्यक्ष सीता शाहको नेतृत्वमा, अम्बिका शाह, आर्यन स्वर्णकार र गोविन्द शाह लगायतका सदस्यहरूले व्यक्तिगत हिसाले सहयोग गरेका हुन् । उनीहरूले यो प्रयास पर्याप्त नभएको बताउँदै समुदायका अन्य सदस्यहरूलाई पनि सहयोग गर्न आह्वान गरेका छन्।

‘हामीले गरेको सहयोग मात्र पर्याप्त छैन,’ फाउन्डेसनकी अध्यक्ष साहले भनिन्, ‘हामी समुदायका सबै सदस्यहरूलाई आ–आफ्नो क्षमता अनुसार सहयोग गर्न अनुरोध गर्दछौं।’सहयोग गर्न इच्छुक व्यक्तिहरूले लक्ष्मी साहलाई सिधै ९८१०५५०१२४ नम्बरमा सम्पर्क गर्न सक्ने आभा फाउन्डेसनले जनाएको छ ।

सम्बन्धित

ताजा अपडेट
नेपालबाट बाहिरियो मनसुन
सुदन गुरुङ नेतृत्वको जेनजीका ७ प्रदेश संयोजको खबरदारी, राजनीतिक नियुक्ति खारेज गर्न जोड
तरुण दलको केन्द्रीय सदस्यहरूले भने, ‘पार्टीमा तत्काल पुस्तान्तरण होस्’

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल