Birat Post बुधबार, आषाढ १२, २०८१ मा प्रकाशित

featured photo: Birat Post

ओखलढुंगा,१२ असार । चट्याङ लागेर ओखलढुंगा भदौरेमा २ पशुचौपाया मरेका छन । जिल्लाको चिसङ्खुगढी गाउँपालिका ६ भदौरे स्थित मुगाछापमा चट्याङ पर्दा पशुचौपाया मरेका हुन ।

गएराती पानी संगै परेको चट्याङ लागेर स्थानीय वलबहादुर थापामगरले पालेको रागो र गाई मरेको चिसङ्खुगढी गाउँपालिका ६ का वडा अध्यक्ष बलराम कट्वालले जानकारी दिए ।

सम्बन्धित

ताजा अपडेट
विराटनगरको श्री हस्पिटल विवाद : हस्पिटल प्रशासनले भन्यो “हामीमाथि अन्याय भयो ,अदालत जान्छौं”
कोभिड–१९ को सङ्क्रमण बढ्दै, एक हप्तामा ३५ जनामा कोरोना संक्रमण
नेपालले चाहेर पनि भारु ५०० भन्दा माथिका नोट चलाउनसक्ने अवस्था छैनः अर्थमन्त्री पौडेल

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल