Birat Post शनिबार, बैशाख २०, २०८२ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,२० बैशाख ।  नेपाल पत्रकार महासंघ माेरङले षष्टिका वस्नेत सूचनाकाे अधिकार पुरस्कारबाट पत्रकार किशाेर बुढाथाेकीलाई शनिबार पुरस्कृत गरेकाे छ । षष्टिका वस्नेत सूचनाकाे अधिकार प्राेत्साहन पुरस्कारबाट पत्रकार सुरेन्द्र भण्डारीलाई पुरस्कृत गरिएकाे हाे ।

विश्व प्रेस स्वतन्त्रता दिवसकाे अवसरमा पत्रकार महासंघ माेरङले आयाेजना गरेकाे पुरस्कार वितरण र अग्रज पत्रकार सम्मान कार्यक्रममा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले एक लाख एक सय राशीकाे षष्टिका वस्नेत सूचनाकाे अधिकार पुरस्कार बुढाथाेकीलाई हस्तान्तरण गरेका छन् ।

यस्तै, विराटनगर महानगर प्रमुख नागेश काेइरालाले २५ हजार २५ रूपैयाँ राशीकाे षष्टिका वस्नेत सूचनाकाे अधिकार प्राेत्साहन पुरस्कार भण्डारीलाई हस्तान्तरण गरेका छन् ।

पत्रकार महासंघ माेरङले विश्व प्रेस स्वतन्त्रता दिवसकाे अवसरमा ६० वर्ष उमेर पुगेका पत्रकार यज्ञ शर्मालाई मुख्यमन्त्री कार्कीले प्रशंसापत्र प्रदान गर्दै खादा, माल लगाएर सम्मान गरेका थिए । महासंघ माेरङले तयार पारेकाे क्यालेण्डर महागर प्रमुख काेइरालाले लाेकर्पण गरेका हुन् ।

सम्बन्धित

ताजा अपडेट
एमालेसँगको गठबन्धनको विकल्प नरहेको कांग्रेसको निष्कर्ष
निर्धारित समयमै पार्टीको महाधिवेशन हुनुपर्नेमा कोइरालाकाे जोड, गठबन्धको औचित्यमा प्रश्न
रेडक्रस मोरङले “रेडि” कार्यक्रम अन्तरगत जहदा गाउँपालिकामा १३ सय विरुवा रोप्दै

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल