Birat Post सोमबार, जेठ १९, २०८२ मा प्रकाशित

featured photo: Birat Post

काठमाडौं१९ जेष्ठ । आइसिसी विश्वकप लिग–२ अन्तर्गत चौथो चरणको आफ्नो पहिलो खेलमा घरेलु टोली स्कटल्यान्डले नेपाललाई चुनौतीपूर्ण लक्ष्य प्रस्तुत गरेको छ । आज भएको खेलमा स्कटल्यान्डले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २९६ रन जोडेको हो ।

स्कटल्यान्डका लागि ओपनर चार्ली टियरले सर्वाधिक ८० रन जोडे । उनले ७२ बलमा १२ चौका र एक छक्का प्रहार गरे । त्यस्तै, फिनले म्याकक्रियाथले ५५ रन बनाउँदा रिकी बेरिङ्टनले ४४ रन जोडे ।बलिङमा नेपालका सोमपाल कामी, करण केसी र रिजन ढकालले समान २ विकेट लिए । सन्दीप लामिछानेको नाममा एक विकेट रह्यो ।

सम्बन्धित

ताजा अपडेट
नेपालले वेस्ट इन्डिजविरुद्ध तीन टी-२० आई खेलको सिरिज खेल्ने
नेतृ शैलजा आचार्यको १६ औं स्मृति दिवस : निष्ठा र त्यागको चर्चा गर्दै पोलिटेक्निकद्धारा विविध कार्यक्रम सम्पन्न
दिल्लीमा गर्मीको लहर : रेड अलर्ट जारी

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल