Birat Post मंगलबार, बैशाख ३०, २०७७ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर ३० बैशाख /
देशका विभिन्न जिल्लामा मंगलबार थप ५७ जनामा कोभिड–१९ को संक्रमण पुष्टि भएको छ । संक्रमित मध्ये सबैभन्दा पर्सामा ३९ जना छन् । सोमवार २४ जनामा संक्रमण देखिएको थियो ।

स्वास्थ्य तथा जनसख्या मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारीले राष्ट्रिय प्रयोगशालामा परीक्षणका क्रममा उनीहरु संक्रमित  भएको बताए । योसँगै संक्रमितको सख्या १ सय ९१ पुगेको छ । अहिलेसम्म ३३ जना कोभिड–१९ का संक्रमित निको भएर घर फर्किसकेका छन् ।

सम्बन्धित

ताजा अपडेट
बारा निजगढ वर्कसप बिस्फोट: बिस्फोटक पदार्थ भएको आशंका
स्काउटको सह–प्रमुख आयुक्तमा किरण गिरी नियुक्त
नेपाली भजन शिरोमणि भक्तराज आचार्य र भारतीय गजल गायक पंकज उदासको निधन

लोकप्रिय

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल