Birat Post मंगलबार, बैशाख ३०, २०७७ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर ३० बैशाख /
देशका विभिन्न जिल्लामा मंगलबार थप २ सय १७ जनामा कोभिड–१९ को संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसख्या मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारीले काेराेना परीक्षणका क्रममा उनीहरु संक्रमित  भएको उल्लेेेख  गरेका छन् । योसँगै संक्रमितको सख्या नेपालमा २ सय १७ पुगेको छ । अहिलेसम्म ३३ जना कोभिड–१९ का संक्रमित निको भएर घर फर्किसकेका छन् ।

सम्बन्धित

ताजा अपडेट
मोरङमा साना तथा घरेलु ३० हजार भन्दा वढी उद्योगहरु सञ्चालनमा, झण्डै तीन लाख रोजगार
विराटनगरमा राति १२ बजेसम्म होटल व्यवसाय सञ्चालन गर्न दिने निर्णय
बारा निजगढ वर्कसप बिस्फोट: बिस्फोटक पदार्थ भएको आशंका

लोकप्रिय

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल