प्रिन्स-प्रमाेद कुमार ढकाल , विराटनगर-१ शुक्रबार, जेठ ०२, २०७७ मा प्रकाशित

featured photo: Birat Post

भयो मलाई अब तिम्रो गुन चाहिंदैन
त्यो तिम्रो समुन्द्रकाे नुन चाहिदैन

बरू भाेकै प्यासै बसी म मर्न तयार छु
तर तिम्रो त्यो ल्हासाकाे सुन चाहिंदैन

जानेकाे थें सुत काट्न, फेरि काट्ने छु
अब तिम्रो त्यो मखमली उन चाहिंदैन

तिमी थाेरै दिएर धेरै लिन खाेज्दाेरहिछाै
भाे अब तिमीले दिने कुनै सगुन चाहिंदैन

म अाफ्नाे धराकाे अध्यारोमा नै मस्त हुन्छु
त्यो तिम्रो धर्तीकाे झिलमिल जुन चाहिँंदैन

विन्ति छ ! वापस जाउ मेराे धरा बाट तिमी
हेर, बेकारमा मलाई कसैको खुन चाहिंदैन

 

सम्बन्धित

ताजा अपडेट
धवल शमशेर सहित १८३ जनाले राप्रपा छाडे
बजेट २०८३/८४ – कर क्षेत्रमा यस्ता सुधारका प्रस्ताव
विद्युतीय गाडीमा मूल्यका आधारमा भन्सार

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल