Birat Post शुक्रबार, जेठ १६, २०७७ मा प्रकाशित

featured photo: Birat Post

काठमाडौँ १६ जेष्ठ ।
नेपालमा कोरोना संक्रमितको १२ सय भन्दा बढी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोना संक्रमितको संख्या १ हजार २ सय १२ पुगेको छ । कोरोनाको संक्रमणबाट अहिलेसम्म नेपालमा ६ जनाको ज्यान गइसकेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार २०६ जना कोरोना संक्रमित उपचार पश्चात निको भएर घर फर्किएका छन् । साथै कोरोनाको संक्रमण ५२ जिल्लामा फैलिएको छ । पछिल्लो समय भारतबाट फर्कनेहरुको संख्या बढेसँगै नेपालमा कोरोना संक्रमितको संख्या समेत बढेको छ । यसका लागि सरकारले थप निगरानी र व्यवस्थापन गर्न आबश्यक देखिएको छ ।

सम्बन्धित

ताजा अपडेट
सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट
झुम्का कारागारमा सयभन्दा बढी कैदी बिरामी,पछिल्लो १२ दिनदेखि देखियो स्वास्थ्य समस्या
दर्ता नभएका २६ सामाजिक सञ्जाल निष्क्रिय पार्न इन्टरनेट सेवा प्रदायकलाई प्राधिकरणको पत्र

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल