Birat Post आइतबार, जेठ १८, २०७७ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर १८ जेष्ठ ।

जीपी कोईराला फाउन्डेसन मोरङले पहेलो प्रेस ज्याकेट नेपाल प्रेस युनियन मोरङलाई हस्तान्तरण गरेको छ । आइतवार एक अनौपचारिक कार्यक्रमका वीच फाउन्डेसन मोरङका अध्यक्ष कौशल निरौलाले युनियन अध्यक्ष कुमार लुईटेललाई ज्याकेट हस्तन्तरण गरेका छन् । लकडाउनको समयमा समेत अग्रमोर्चामा रहेर कोरोना सक्रमणको सूचना प्रबाह गर्ने मोरङ पत्रकारहरुलाई यो ज्याकेट प्रदान गरिने नेपाल प्रेस युनियन मोरङका अध्यक्ष लुइटेलले बताए ।

युनियन र फाउन्डेसनको सहकार्यमा ज्याकेट बनाइएको थियो । कार्यक्रममा प्रेस युनियनका सल्लाहकार शेखर रेग्मी ,युनियनका प्रदेश संयोजक लिलाबल्लभ घिमिरे ,पत्रकार महसंघका उपाध्यक्ष द्वय कुमोद अधिकारी ,शुसिला पाठक,निबर्तवान अध्यक्ष मीनकुमार नवोदित,प्रेस युनियनका सह-सचिव धिरज दाहाल लगायतको सहभागीता रहेको थियो ।

सम्बन्धित

ताजा अपडेट
विराटनगरको श्री हस्पिटल विवाद : हस्पिटल प्रशासनले भन्यो “हामीमाथि अन्याय भयो ,अदालत जान्छौं”
कोभिड–१९ को सङ्क्रमण बढ्दै, एक हप्तामा ३५ जनामा कोरोना संक्रमण
नेपालले चाहेर पनि भारु ५०० भन्दा माथिका नोट चलाउनसक्ने अवस्था छैनः अर्थमन्त्री पौडेल

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल