Birat Post आइतबार, जेठ १८, २०७७ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर १८ जेष्ठ ।

जीपी कोईराला फाउन्डेसन मोरङले पहेलो प्रेस ज्याकेट नेपाल प्रेस युनियन मोरङलाई हस्तान्तरण गरेको छ । आइतवार एक अनौपचारिक कार्यक्रमका वीच फाउन्डेसन मोरङका अध्यक्ष कौशल निरौलाले युनियन अध्यक्ष कुमार लुईटेललाई ज्याकेट हस्तन्तरण गरेका छन् । लकडाउनको समयमा समेत अग्रमोर्चामा रहेर कोरोना सक्रमणको सूचना प्रबाह गर्ने मोरङ पत्रकारहरुलाई यो ज्याकेट प्रदान गरिने नेपाल प्रेस युनियन मोरङका अध्यक्ष लुइटेलले बताए ।

युनियन र फाउन्डेसनको सहकार्यमा ज्याकेट बनाइएको थियो । कार्यक्रममा प्रेस युनियनका सल्लाहकार शेखर रेग्मी ,युनियनका प्रदेश संयोजक लिलाबल्लभ घिमिरे ,पत्रकार महसंघका उपाध्यक्ष द्वय कुमोद अधिकारी ,शुसिला पाठक,निबर्तवान अध्यक्ष मीनकुमार नवोदित,प्रेस युनियनका सह-सचिव धिरज दाहाल लगायतको सहभागीता रहेको थियो ।

सम्बन्धित

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल