Birat Post शुक्रबार, आषाढ १२, २०७७ मा प्रकाशित

featured photo: Birat Post

असार १२ विराटनगर ।
राष्ट्रिय मानव अधिकार आयोगले कोरोना संक्रमणका कारण मृत्यु भएकाहरुको शव व्यवस्थापन परम्परा अनुसार गर्न र अवरोध नगर्न आग्रह गरेको छ । व्यक्तिको मृत्युपश्चात् धर्म, संस्कृति तथा परम्पराअनुसार शवको अन्त्येष्टि गर्न पाउने राष्ट्रिय कानून र नेपाल पक्ष भएका अन्तर्राष्ट्रिय कानूनको समेत पालना गर्न आयोगले सरकारको ध्यानाकर्षण गराएको छ ।

कास्कीको पोखरा महानगरपालिका–३२ मा कोभिड–१९ बाट मृत्यु भएका व्यक्तिको शव व्यवस्थापनमा सुरक्षाकर्मी, स्थानीयवासीबीच बिहीबार भएको झडपप्रति केन्द्रित रहदै आयोगले यस्तो अपिल गरेको हो । स्थानीयसँग समन्वय नै नगरी सुरक्षाकर्मीहरुबाट बल प्रयोग भएका घटना बढे संगै आयोगले मुख खोलेको हो । उसले कोभिडवाट मृत्यु भएका व्यक्तिको सम्मानजनक रुपमा शव व्यवस्थापन गर्न र स्थानीय निकायसँग समन्वय गर्न समेत आयोगले आग्रह गरेको छ ।

सम्बन्धित

ताजा अपडेट
सहकारी ठगी अभियोग लागेका कांग्रेस र एमालेका नेता पनि पक्राउ गर्नुपर्छ :राजेन्द्र लिङ्देन
जग्गाका विषयमा असहमति राख्ने नेताहरुलाई एमालेले स्पष्टीकरण सोध्ने
छ दलका नेताहरूले सरकारको ध्यानाकर्षण गराउँदै

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल