Birat Post मंगलबार, आषाढ १६, २०७७ मा प्रकाशित

featured photo: Birat Post

सुनसरी, १६ असार ।
थलाहा खोलामा हामफालेर बेपत्ता भएका सुनसरी गढी गाउँपालिका २ मुसहरी टोलका ४२ बर्षीय बब्लु बलराम ऋषिदेव मृत फेला परेका छन् । असार १४ गते बिहान १० बजे गढी गाउँपालिका २ पानीट्याङकी छेउबाट खोलामा हाम फाली बेपत्ता भएका ऋषिदेवको शव आज भेटिएको हो । मृतकको कानूनी प्रकृया पुरा गरी थप अनुसन्धान कार्य भईरहेको सुनसरी प्रहरीले जनाएको छ ।

सम्बन्धित

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल