Birat Post बिहिबार, साउन ०८, २०७७ मा प्रकाशित

featured photo: Birat Post

झापा ८ साउन ।
झापामा तीनजना बालकको रहस्यमय  मृत्यु भएको छ । तीनदिनदेखी बेपत्ता रहेका उनीहरु भद्रपुर नगरपालिका स्थित वडा नं.–२ मा रहेको सिमसार क्षेत्रमा फेला परेका छन् । घरबाट खेल्न हिडेका उनीहरुको के कारण मृत्यु भएको हो भन्ने खुल्न सकेको छैन ।

मृत्यु हुनेमा १० वर्षीय अंकुश तामाङ, १५ वर्षका करण थामी र ११ वर्षका अर्जुन थामी छन् । मृतकमध्ये तामाङको शव बुधबार फेला परेको थियो यस्तै बिहीबार बिहान थप दुई जना समेत सोही स्थानमा फेला परेको जिल्ला प्रहरी कार्यालय, झापाका डीएसपी राकेश थापाले जानकारी दिए । उनिहरुका विषयमा थप अनुसन्धान भइरहेको छ ।

सम्बन्धित

ताजा अपडेट
चुनाव लक्षित विराटनगर एमालेको वनभोजः तिक्तता मेटेर एक हुने प्रण
सिनेमा,कलाकार र पर्यटन क्षेत्रबीचको सहकार्य आवश्यक : मन्त्री पराजुली
कांग्रेस उपसभापतिमा फरमूल्लाह मन्सुर सर्वसम्मत

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल