Birat Post आइतबार, साउन ११, २०७७ मा प्रकाशित

featured photo: Birat Post

 

विराटनगर ११ साउन ।
मोरङका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) मदन भुजेललाई विराटनगर महानगरपालिकाले आज एक अनौपचारीक कार्यक्रमका बिच बिदाइ गरेको छ ।

विराटनगर महानगरका मेयर भीम पराजुली ,उपमेयर ईन्दिरा कार्की,निमित्त प्रमुख प्रशासकिय अधिकृत दुर्गाप्रसाद खतिवडा लगायतले भुजेलकाे बिदाई गरे ।

मोरङको प्रजिअ बनेर आएको एक वर्ष पनि पूरा नहुँदै सामान्य प्रशासन मन्त्रालयले उनलाइ आर्थिक मामिला तथा योजना मन्त्रालय बाग्मती प्रदेश,हेटौँडा सरुवा गरेको छ ।

उनको स्थानमा धनुषामा प्रजिअ रहेका कोषहरि निरौला आउने भएका छन् ।

सम्बन्धित

ताजा अपडेट
देशलाई विश्वासको नयाँ चरणमा लैजाने जिम्मेवारी कांग्रेससँग छः उपसभापति शर्मा
कोइलाखानीमा ज्यान गुमाउने नेपालीको संङ्ख्या चार पुग्यो
सिरहा कारागारभित्र पेस्तोल र दुई थान गोली बरामद भएपछि नाइकेसहित १३ जना नियन्त्रणमा

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल