Birat Post शनिबार, साउन ३१, २०७७ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर ३१ साउन ।
प्रदेश १ मा आज ८६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

जसमध्ये ६४ जना मोरङका संक्रमित रहेका छन् । मोरङ विराटनगरका २१ पुरुष महिला, रंगेलीका ६ पुरुष र ३ महिला, बुढीगङ्गाका १ पुरुष र १ महिला,  जहदाका २ पुरुष र १ महिला,सुन्दरहरैचाका २ पुरुष, सुनबर्शी र ग्रामथानका १/१ पुरुष, धनपालथानका ५ महिला र काने पोखरीका १ महिलामा संक्रमण पुष्टि भएको छ ।

यसैगरी सुनसरी धरानका ९ पुरुष र २ महिला, बर्जुका ३ पुरुष र रामधुनी का ५ पुरुष गरी १९ जनामा संक्रमण पुष्टि भएको छ ।
यसैगरी ओखलढुङ्गा ,तेर्हथुम र उदयपुरका १/१ पुरुषमा संक्रमण देखिएको छ।

यससंगै प्रदेश एकमा कोरोना संक्रमितको संख्या एक हजार ९ सय ७ पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

सम्बन्धित

ताजा अपडेट
फागुन २१ को मौसम पनि अनुकूल छ, निर्वाचनका निम्ति सुदृढ सुरक्षा व्यवस्था गरेका छौँः गृहमन्त्री अर्याल
दुर्गा प्रसाईंलाई बिनाशर्त रिहा गर्न राप्रपाका अध्यक्ष लिङ्देनको माग
नेपालमा पनि जेलेस्की उत्पादन गर्ने आशंकाकावीच भू-सामरिक राजनीति समेत जनतालाई बुझाउनु पर्छ : महामन्त्री घिमिरे

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल