Birat Post बुधबार, आश्विन ०७, २०७७ मा प्रकाशित

featured photo: Birat Post

 

ओखलढुंगा ७ असोज ।
ओखलढुंगा सिद्धिचरण–१२ सिमलडाँडामा करेन्ट लागेर १ जनाको मृत्यु भएको छ । मोलुङ खोला हाईड्रोपावर ट्रान्समिसन लाईनको सुपरभाईजर समेत रहेका २८ वर्षीय परनेश खत्रीको ज्यान गएको हो । बिजुली सप्लाईको मर्मत गर्न बिजुलीको पोलमा चढेको अवस्थामा विद्युत सट हुदा उनलाई करेन्ट लागेको थियो ।

करेन्ट लागेर पोलमै अड्किएको अवस्थामा उद्धार गरी उपचारार्थ सामुदायिक मिसन अस्पताल ओखलढुंगा लगिएकोमा डाक्टरले मृतक घोषणा गरेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।

सम्बन्धित

ताजा अपडेट
महानगरद्वारा ज्येष्ठ नागरिक, अपांग र सुत्केरीका लागि नि:शुल्क एम्बुलेन्स सेवा सुरु
मैत्रीपूर्ण भलिबल प्रतियोगिताको जितले टिमलाई ऊर्जा प्राप्त भएको छ : घमाल
सुदूरपश्चिम प्रदेशमा गयो दुई ठूला भूकम्प, क्षतीको विवरण आउन वाकी

लोकप्रिय

सम्पर्क

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल