Birat Post सोमबार, आश्विन १९, २०७७ मा प्रकाशित

featured photo: Birat Post

सुनसरी १९ असोज ।
ज्यान मार्ने उद्योग र रकम ठगी गर्ने केसका दुई फरार प्रतिवादीलाई पक्राउ गरी सार्वजनिक गरिएको छ । पक्राउ पर्नेमा मोरङ ग्रामथानका विकास कुमार खाँ र भोजपुर याकुका सुमन कार्की क्षेत्री रहेका छन् । पक्राउ परेका खाँले गत फागुन २२ गते ईटहरी तालतलैया पार्कको जंगलमा एक युवतीलाई जवरजस्ती करणी तथा बिषादी खुवाई ज्यान मार्ने कोसिस समेत गरेका थिए ।उनिमाथी परेको उजुरीसंगै खोजतलासमा खटिएको प्रहरी टोलीले खाँलाई गत शनिवार पक्राउ गरी सुनसरी जिल्ला अदालतबाट म्याद लिई कारवाही अगाडी बढाइएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

यसै गरी पक्राउ परेका अर्का भोजपुर घर भई ईटहरी बस्दै आएका क्षेत्रीले सोही ठाँउका एक व्यक्तिलाई विदेश पठाई दिन्छु म एजेन्ट हुँ भन्दै उनिबाट नगद २ लाख रुपैया लिई फरार भएका थिए । फरार रहेका क्षेत्रीलाई गत शुक्रवार पक्राउ गरी उनि माथी कानुनी कारवाही अगाडी बढाइएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

सम्बन्धित

ताजा अपडेट
नेपालमा पनि जेलेस्की उत्पादन गर्ने आशंकाकावीच भू-सामरिक राजनीति समेत जनतालाई बुझाउनु पर्छ : महामन्त्री घिमिरे
विराटनगरमा ब्लकचेन प्रविधिबारे कार्यशाला, विजेतालाई १५० डलर पुरस्कार
निर्वाचनमा प्रविधिका माध्यमबाट हुनेसक्ने दुरुपयोग रोक्न आयोग र टिकटकबीच समझदारी

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल