Birat Post मंगलबार, आश्विन २०, २०७७ मा प्रकाशित

featured photo: Birat Post

सुनसरी २० असोज ।
सुनसरीमा मिनि ट्याक्ट्ररको ठक्करबाट एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धरान–१४ बस्ने २५ बर्षीय गोकुल तामाङ रहेका छन् । धरान त्रिवेणी मार्गमा १ त ८८०१ नम्बरको मिनि ट्याक्ट्ररले को ३० प १२९६ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा पछाडी बसेका तामाङ गम्भीर घाईते भएका थिए भने स्कुटर चालक सुस्मन मैनाली सामान्य घाईते भएका थिए ।

घाईते तामाङको घोपा धरानमा उपचारको क्रममा मृत्यु भएको बताइएको छ । मिनि ट्याक्टर र चालक तुलसी वि.क लाई नियन्त्रणमा लिइएको ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।

सम्बन्धित

ताजा अपडेट
शिक्षकहरुमाथी रिसिबी साँध्दै सरकार,आन्दोलनमा सहभागी १५८ शिक्षकको सरूवा
संक्रमणकालीन न्यायसम्बन्धी समानन्तर नागरिक आयोग बनाउने चेतावनी
आज देशका यी स्थानमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल