Birat Post मंगलबार, आश्विन २०, २०७७ मा प्रकाशित

featured photo: Birat Post

सुनसरी २० असोज ।
सुनसरीमा प्रतिबन्धीत लागुऔषध सहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुनसरी हरिनगर–७ का १९ बर्षीय उपेन्द्र सरदार र सोही स्थानका १९ बर्षकै हरिशंकर सरदार रहेका छन् । विशेष सुराकीका आधारमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले उनिहरुलाई नियन्त्रणमा लिएको थियो ।

चेकजाँच गर्ने क्रममा प्लाष्टिकको बोरामा लुकाई छिपाई ल्याएको DIALEX-DC ८९ बोतल, SPASMO PROXYVON ७६८ क्याप्सुल र Nitravet ४२० ट्याब्लेट लागुऔषध बरामद भएको छ । यसरी लागुऔषध सहित प्रकाउ परेका दुवै उपर थप अनुसन्धान तथा कानुनी कारवाही अगाडी बढाइएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

सम्बन्धित

ताजा अपडेट
विराटनगर इस्कोनमा महाविष्णु स्वामीमहाराजको प्रवचन, कुनैपनि ज्ञान पूर्वीय र पश्चिमा नहुने तर्क
जेठ १० गते प्रेस युनियन कोशीले दौड प्रतियोगिता आयोजना गर्ने
एकीकृत स्वास्थ्य शिविरमा ५ हजारभन्दा बढीले गरे स्वास्थ्य जाँच

लोकप्रिय

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल