Birat Post बुधबार, आश्विन २१, २०७७ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर २१ असोज ।
मोरङको विराटनगरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा विराटनगर–८ का ४० वर्षीय अशोक चौधरी रहेका छन् । आरती स्टिल फ्याक्ट्रिमा बिजुलीको काम गर्ने क्रममा अचानक ईलेक्ट्रिक सट भई करेन्ट लाग्दा चौधरी दुई तला माथीबाट भुईमा खसेका थिए ।

भुईमा खसेर गम्भिर घाईते भएका चौधरीको नोबेल हस्पिटल बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

 

सम्बन्धित

ताजा अपडेट
राजा नमान्नेहरु सच्चा राष्ट्रवादी हुनै सक्दैन : अध्यक्ष दाहाल
विराटनगरमा राजा महेन्द्रको १०५ औं जन्मजयन्ती मनाइयो
दाङबाट काठमाडौं आउँदै गरेको बस दुर्घटना, ४३ घाइते

लोकप्रिय

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल