Birat Post शुक्रबार, आश्विन ३०, २०७७ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर ३० असोज ।

एक नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरको प्राङगणमा नव निर्मित अमर प्रहरी स्मारकको अनावरण गरिएको छ । शुक्रबार एक विशेष कार्यक्रमका बिच एक नम्बर प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक ईश्वर बाबु कार्कीले नव निर्मित अमर प्रहरी स्मारकको अनावरण गरेका हुन् ।

पुरानो अमर प्रहरी स्मारक नयाँ बनिरहेको प्रदेश प्रहरी कार्यालयल भवनको मास्टर प्लान अनुसार नभई अन्यत्र रहेकोले मास्टर प्लान अनुसारको स्थानमा चार फिट उचाइ भएको नयाँ र व्यवस्थित अमर प्रहरी स्मारक निर्माण गरी आज प्रहरी नायव महानिरीक्षक कार्कीद्धारा अनावरण गरिएको हो ।

कार्यक्रममा प्रहरी वरिष्ठ उपरिक्षक लगायतका प्रहरी अधिकृत तथा जवानहरुको उपस्थिति रहेको थियो ।

सम्बन्धित

ताजा अपडेट
विराटनगर इस्कोनमा महाविष्णु स्वामीमहाराजको प्रवचन, कुनैपनि ज्ञान पूर्वीय र पश्चिमा नहुने तर्क
जेठ १० गते प्रेस युनियन कोशीले दौड प्रतियोगिता आयोजना गर्ने
एकीकृत स्वास्थ्य शिविरमा ५ हजारभन्दा बढीले गरे स्वास्थ्य जाँच

लोकप्रिय

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल