Birat Post बुधबार, कार्तिक १९, २०७७ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर १९ कार्तिक ।
पूर्व क्षेत्रमा सम्भवत पहिलो पटक एक बालिकाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । इटहरी ६ की ९ वर्षीया बालिकाको उपचारकै क्रममा बुधबार बिहान ३ बजेर २५ मिनेटमा मृत्यु भएको हो। बालिकामा कार्तिक १७ गते कोरोना संक्रमण पुष्टि भएको थियो। यससंगै वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कोरोना संक्रमणका कारण दुई जनाको मृत्यु भएको छ।

प्रतिष्ठानका अनुसार धरान उपमहानगरपालिका १ की ६१ वर्षीय महिलाको उपचारका क्रममा बुधबार बिहान ३ बजेर १५ मिनेटमा मृत्यु भएको हो । स्वासप्रश्वास सम्बन्धी समस्या र उच्च रक्तचापबाट पीडित महिलामा असोज ३० गते कोरोना संक्रमण पुष्टि भएको थियो। यससँगै उनलाई कार्तिक ५ गते थप उपचारका लागि प्रतिष्ठानकै कोभिड १९ अस्पतालमा भर्ना गरिएको थियो। हाल सम्म प्रतिष्ठानमा उपचारका क्रममा ८७ जना संक्रमितको मृत्यु भइसकेको छ।

सम्बन्धित

ताजा अपडेट
शाही युवा शक्ति नेपालले चैत ९ गते राजतन्त्रको पक्षमा र्‍याली प्रदर्शन गर्ने
लहलहैमा लागेर गणतान्त्रिक मोर्चा बनाउनु पर्छ भन्नेमा म छैन,मुलुकमा देखिएको चुनौतीलाई कांग्रेसले नै निकास दिन्छ : नेता केसी
नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव,कस्तो रहला आजको मौसम ?

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल